दफा ४२
भण्डारण गृह बनाउनु पर्ने
नेपाल सरकारले प्रत्येक प्रदेशमा जफत गरिएका विषादीको भण्डारण गर्ने र विभिन्न कारणले प्रयोग गर्न नमिल्ने प्रकृतिका जीवनाशक विषादीको सुरक्षित विसर्जन नगरेसम्मका लागि सुरक्षित राख भण्डारण गृहको निर्माण गर्नु पर्नेछ।